एनआरएनएमा दोहर्‍याएर निर्वाचन नलड्न आचार्यलाई रविना थापाको सुझाव

‘कांग्रेसको आर्शिवाद लिएरअघि बढे खुट्टा कमाउन्न्’ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षकी प्रत्यासी रविना थापाले संघको गत निर्वाचनमा पराजित कुल आचार्यलाई दोहर्‍याएर निर्वाचन नलड्न सुझाव दिएकी छन् । थापाले प्रवासखबरसंगको एक अन्तरवार्तामा सो सुझाव दिएकी हुन् । ‘अहिले उहाँ फेरि लड्ने भन्ने मैले पनि सुनेकी हुँ। मेरो वुझाइमा उहाँले दोर्हयाएर चुनाव नलड्दा राम्रो … Continue reading एनआरएनएमा दोहर्‍याएर निर्वाचन नलड्न आचार्यलाई रविना थापाको सुझाव